बिहीबार, २७ वैशाख २०८१

ओली प्रधानमन्त्री भएसंगै सेयर बजार उकालो लाग्यो

समयपोष्ट २०७४ फागुन ३ गते ९:५२

बिहीबार सेयर बजारमा १ सय ६५ कम्पनीका १५ लाख कित्ता सेयर ६६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी कुमारी बैंकको सेयर किनबेच भयो ।

Advertisement

आज नेप्से परिसुचक ३६.०१ अंकले बढेर १४२४.९५ विन्दुमा पुगेको छ । आज सबै समुहका उपसुचकहरु बढेका छन् ।

आज बाणिज्य बैंक समुह ३१.३९,ब्यापार ५.९९,होटल २२.९६, विकास बैंक ५५.५,जलविद्युत ४९.०४,फाईनान्स १७.५५, बिमा २१३.९५,उत्पादनमुलक ५०.७५,अन्य ७.३६ र लघुवित्त ६२.९१ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री