शनिबार, ८ वैशाख २०८१

आज सेयर बजार ८.६५ अंकले बढ्यो

समयपोष्ट २०७४ फागुन २ गते ९:२९

बुधबार सेयर बजारमा १ सय ५५ कम्पनीका ९ लाख कित्ता सयेर ३८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सबैभन्दा बढी किनबेच भएको छ ।

Advertisement

आज नेप्से परिसुचक ८.६५ अंकले बढेर १३८८.९४ विन्दुमा पुगेको छ । आज तीन समुह उपसुचक बाहेक सबै समुह उपसुचक बढेका छन् ।

आज फाईनान्स समुह २.७९,उत्पादनमुलक समुह ५.३५ र अन्य समहु उपसुचक १.५४ अंकले घटेको छ ।

आज बाणिज्य बैंक समुह ५.६१,ब्यापार ०.२६,होटल १०.३२, विकास बैंक २.७२,जलविद्युत १८.२, बिमा १२१.५२ र लघुवित्त समुह २०.५५ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री