शुक्रबार, १४ वैशाख २०८१

योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दियो, थप उपचारका लागि काठमाडौँ ल्याईदै

समयपोष्ट २०७७ फागुन १६ गते २१:२८

Advertisement

नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दिएको छ ।

भट्टराई भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साकइल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरेलार्ई रौतहटको चन्द्रनिगाहापुरमा ठक्कर दिएको हो ।

साइकल यात्री घिमिरेको अहिले चपुरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घिमिरेको थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री