मंगलबार, ६ चैत २०८०

न्यायाधीशकी श्रीमती, ओली समुहकी केन्द्रीय सदस्य ब्राउनसुगरसहित पक्राउ

समयपोष्ट २०७७ फागुन १६ गते १९:४०

Advertisement

दाङ प्रहरीले नेकपा केपी ओली समूहकी केन्द्रीय सदस्यलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

उच्च अदालत सुर्खेतस्थित जुम्ला इजलासमा कार्यरत न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती तुलसा पोखरेललाई तुलसीपुर उपमहानगरपालिका ५ मा रहेको उनकै घरबाट २.२६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

सादा पोशाकमा खटिएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएका छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री