शुक्रबार, १४ वैशाख २०८१

ओली समुहको स्थायी कमिटी बैठक स्थगित

समयपोष्ट २०७७ फागुन १३ गते ९:५३

Advertisement

नेपाल कम्युनिष्ट पार्टी ओली समुहको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

बिहीबार बिहान ८ बजे बस्ने भनिएको बैठक गृहकार्य गर्नुपर्ने भन्दै स्थगित गरिएको बुझिएको छ । बैठक एक दुई दिनपछि बस्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री