शुक्रबार, १४ वैशाख २०८१

प्रचण्ड-माधव समुहको संसदीय दलको बैठक सकियो, सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन

समयपोष्ट २०७७ फागुन १२ गते २०:५९

Advertisement

नेकपा प्रचण्ड-माधव समुहको संसदीय दलको बैठक सकिएको छ ।

बुधबार सिंहदरबारमा बसेको बैठकले प्रतिगामी र प्रतिक्रान्तिकारी विरुद्धको लडाई जारी रहेको निष्कर्ष निकालेको छ ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आफ्ना सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री