शनिबार, २२ वैशाख २०८१

महान्यायाधिवक्ताले राजिनामा दिएकै हुन् त ? यसो भन्छन् खरेल

समयपोष्ट २०७७ फागुन ११ गते १०:४६

Advertisement

महान्यायाधिवक्ता अग्नि खरेलले विभिन्न सञ्चारमाध्यममा आएको आफ्नो राजिनामा बारेको समाचारको खण्डन गरेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएपछि खरेलले मंगलबार आफ्नो र सरकारको बदनाम गर्नका लागि दुश्प्रचार गरिएको टिप्पणी गरे ।

खरेलले आफुले राजिनामा दिनुपर्ने कारण नै नभएको बताउँदै भने,‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर राजिनामाको हल्ला चलाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री