मंगलबार, १ जेठ २०८१

सेतो गाउन लगाएपछि साम्रागी भन्छिन्,‘राजकुमारीजस्तै अनुभव भइरहेको छ’

समयपोष्ट २०७७ माघ २३ गते १३:३६

Advertisement

अभिनेत्री साम्राज्ञी राज्यलक्मी शाहले भर्खरै मात्र आफ्ना केही तस्विरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् ।

सेता गाउनमा सजिएकी उनी एउटा सोफामा बसिरहेको देख्न सकिन्छ । उक्त ड्रेसमा उनी निकै सुन्दरसमेत देखिएकी छन् । उनले यो तस्विरको क्याप्सनमा आफुलाई राजकुमारी जस्तै महसुस भएको उल्लेख गरेकी छिन् ।

Advertisement

पछिल्लो समय साम्राज्ञी फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकनमा व्यस्त रहेकी छन् । फिल्मको हाल उपत्यकाको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री