बुधबार, ७ साउन २०८२

सेयर बजारमा सामान्य अंकको गिरावट

समयपोष्ट २०७५ माघ १५ गते १५:११

सेयर बजार घटेको छ । आज नेप्से परिसुचक ३.८९ अंकले घटेर ११६०.९९ अंकमा झरेको छ ।

आज सेयर बजारमा १ सय ६३ कम्पनीका १० लाख कित्ता सेयर ३० करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेडको संस्थापक सेयर किनबेच भएको छ ।

आज तीन समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज फाइनान्स समुह १.२८,उत्पादनमुलक ६.६ र अन्य समुह उपसुचक १.२९ अंकले बढेका छन् । यसैगरी आज बाणिज्य बैंक समुह ३.१७,होटल १.६९,विकास बैंक ३.०७,जलविद्युत १३.८५,निर्जिवन बिमा ६०.२३,लघुविक्त ६.१२ र जीवन बिमा समुह १६.७५ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री