बुधबार, ३२ असार २०८२

राष्ट्रिय वाणिज्य बैंकले विस्तार गर्यो थप तीन नयाँ शाखा

समयपोष्ट २०७५ माघ ७ गते १६:४०

Advertisement

राष्ट्रिय वाणिज्य बैंकले तीन नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका ६ स्थित बौद्ध, जाजरकोटको भेरी नगरपालिका ४ गौरीखाली र रुकुम पूर्वको सिस्ने गांउपालिका ६ रुकुमकोटमा शाखा कार्यालय विस्तार गरेको हो ।

यससंगै बैंकको शाखा कार्यालयहरुको संख्या २१५ पुगेको छ । त्यसैगरी, बैंकले गत पुस मसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय÷सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री