मंगलबार, ११ कार्तिक २०८२

अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकवीच बीमा सेवा सम्झौता

समयपोष्ट २०७५ पुष २४ गते १९:३६

Advertisement

अजोड इन्स्योरेन्स लि. र सिद्धार्थ बैंक लि. बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा मंगलवार अजोड इन्स्योरेन्स लि का तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद« खनालले हस्ताक्षर गरे ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री