शुक्रबार, १६ चैत २०८०

एभरेष्ट इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

समयपोष्ट २०७५ पुष १७ गते १७:५१

Advertisement

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटल बीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा मंगलबार नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिहं र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे ।

उक्त सम्झौतासंगै एभरेष्ट इन्स्योरेन्स कम्पनी बाट ‘एभरेष्ट हेल्थ केयर’ स्वास्थ्य बीमा लेख लिएका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचार गराउँदा नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री