शुक्रबार, १४ वैशाख २०८१

प्राइम बैंकको १७.२५ प्रतिशत बोनस सेयर पारित

समयपोष्ट २०७३ माघ १२ गते १२:३७

प्राइम कमर्सियल बैंकको नवौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको बार्षिक साधारणसभाले रु ८५.२२ करोड वरावरको बोनस शेयर प्रतिफलको रुपमा बितरण गर्ने निर्णय हो ।
बैंकले गत बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७.२५ प्रतिशत बोनस शेयर दिने निर्णय गरिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री