कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि  राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित)

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति ९ बजेदेखि मतदान हुने भएको छ ।

Advertisement

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

Advertisement

उम्मेदवारको अन्तिम नामावली प्रकाशन ८:४५ लाई निर्धारण गरिएको छ ।

कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री