शनिबार, २२ वैशाख २०८१

सानिमा रिलायन्स लाईफको अध्यक्षमा केडिया नियुक्त

समयपोष्ट २०८० माघ १५ गते ८:२७

Advertisement

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् ।

कम्पनीको माघ ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले केडियालाई अध्यक्ष नियुक्त गरेको हो ।

आइतबार केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री