प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले गजुरेलको राजीनामा स्वीकृत भएको जानकारी दिए ।

गजुरेलले २० मंसिरमा पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री