बिहीबार, १३ वैशाख २०८१

नेपालमा सन्नी लियोनी

समयपोष्ट २०७९ माघ १५ गते १३:१२

Advertisement

बलिउड अभिनेत्री सन्नी लियोनी अहिले नेपाल भ्रमणमा छन् ।

सन्नी शनिबार बिहान काठमाडौं आएकी हुन् ।

उनले आइतबार एक भिडियो पोष्ट गर्दै आफु काठमाडौँमा भएको जानकारी दिएकी छन् ।

हेलो नेपाल भनेर आइतबार बिहान उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै नेपाली फ्यानलाई अभिवादन समेत गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री