शुक्रबार, १६ चैत २०८०

सुनिल सेट्टीकी छोरी आथियासंग विवाह बन्धनमा बाँधिए क्रिकेटर राहुल

समयपोष्ट २०७९ माघ १० गते ९:३३

Advertisement

भारतीय क्रिकेटर केएल राहुल र बलिउड अभिनेता सुनिल सेट्टी विवाह बन्धनमा बाँधिएका छन् ।

राहुलले सामाजिक सञ्जाल फेसबुकमा विवाहको तस्विर सेयर गर्दै विवाह बारे जानकारी दिएका हुन् ।

“हामीले अपार सुख र शान्ति प्रदान गर्ने घरमा आज हाम्रा प्रियजनहरूको उपस्थितिमा विवाह गरेका छौँ । कृतज्ञता र प्रेमले भरिएको हृदयले, हामी एकताको यो यात्रामा तपाईंको आशीर्वाद खोज्छौँ,” राहुलले फेसबुकमा लेखेका छन् ।

विवाहमा दुवैका परिवारका इष्टमित्र र साथीहरु मात्र सहभागि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री