आइतबार, १६ वैशाख २०८१

सिबिआईएलको स्वतन्त्र संचालकमा पाण्डे र मुल नियुक्त

समयपोष्ट २०७९ पुष २८ गते ९:५७

Advertisement

सिबिआईएल क्यापिटल लिको स्वतन्त्र संचालकमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुल नियुक्त भएका छन् ।

पुष २४ गते बसेको क्यापिटलको १०५ औं संचालक समितिको बैठकले बोहोरा पाण्डे र मुललाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हाे ।

साविकका स्वतन्त्र संचालकहरू रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेको पदावधि समाप्त भई रिक्त रहेको स्थानमा उनीहरुलाई गरिएकाे हाे ।

स्वतन्त्र संचालक जोत्सना बोहोरा पाण्डेको विभिन्न बिमा कम्पनीहरुमा १८ बर्ष भन्दा बढीको व्यवस्थापकिय तहको अनुभव रहेको छ भने स्वतन्त्र संचालक अभिजित मुलको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न क्षेत्रमा ७ बर्ष भन्दा बढीको अनुभव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री