शुक्रबार, ७ वैशाख २०८१

प्रियंका चोपडा बनिन् आमा

समयपोष्ट २०७८ माघ १० गते १९:०५

Advertisement

बलिउड नायिका प्रियंका चोपडा आमा बनेकी छन् ।

उनी सेरोगेसी मार्फत छोरीकी आमा बनेकी हुन् ।

सामाजिक संजालबाट योे कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं । हामी हाम्रोे परिवारका लागि सबैसँग योे आग्रह गर्न चाहन्छौैं कि यो समयमा हाम्रो गोेपनियताको ध्यानमा राखिदिनुहोला ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री