राष्ट्रियसभाको बैठक स्थगन समयपोष्ट २०७८ माघ २ गते १४:०५ राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन भएको छ । Advertisementराष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । प्रतिक्रिया सम्बन्धित सामाग्री अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत काठमाडौँका १२८ ठाउँमा डुबानको जोखिम, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने गुठी जग्गा कब्जा गर्नेलाई कानुनी कारबाहीको चेतावनी, तत्काल संरचना हटाउन निर्देशन कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक: असार २० भित्र निवेदन दिन सकिने साढे ७ खर्बको बेरुजु घटाउन ‘फाष्ट ट्र्याक’ गृहकार्य, सरकारी क्षमतामाथि प्रश्न जलविद्युत्को रोयल्टी अब नयाँ आधारमा, प्रभावित क्षेत्र र जनसङ्ख्याले २५/२५ प्रतिशत पाउने
प्रतिक्रिया