
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितीमा दश जना केन्द्रीय सदस्य थप भएका छन् ।
दश सदस्य थप भएसंगै माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ पुगेको छ ।
माओवादीको विधानअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय रहनेछ । जसअनुसार बाँकी सदस्य क्रमशः मनोनयन गरिने माओवादीले जनाएको छ ।










प्रतिक्रिया