बिहीबार, ८ साउन २०८२

बैंक अफ काठमाण्डूको नाफा ८ प्रतिशतले घट्यो

समयपोष्ट २०७४ माघ १४ गते ५:५४
चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा बैंक अफ काठमाण्डूले  ५५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
५५ करोड १३ लाख रुपैयाँ नाफा गरेको हो। गत वर्षको यसै अवधिमा ६० करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकको नाफा ८ प्रतिशतले  घटेको हो ।
बैंकले  एक अर्ब ३० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  बैंकले ७० अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
बैंकको आधार व्याज दर ७.१० प्रतिशतबाट १०.३८ प्रतिशत पुगेको छ । बैंकको  प्रति शेयर आम्दानी १७ रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री