बुधबार, २ जेठ २०८१

हेर्नुहोस् ‘इश्क में मरजावा २’ को भाइरल ‘इन्टिमेट सीन’

समयपोष्ट २०७७ माघ १८ गते १४:०२

 

Advertisement

भारतीय टेलिभिजनको चर्चित शो ‘इश्क में मरजावा २’ को एउटा इन्टिमेट सीन भाइरल भएको छ ।

पछिल्लो एपिसोडको एउटा इन्टिमेट सीन र फोटो भाइरल भएको छ । उक्त भिडियोमा युजर्सका विभिन्न प्रकारका प्रतिक्रिया  आइरहेको छ ।

सोका मुख्य भूमिकामा रहेका हेली शाह र राहुल सुधीरबीचको अनस्क्रीन केमेस्ट्रीको निकै तारिफ पनि भइरहेको छ ।

Advertisement

उक्त थ्रिलर सोका रिद्धिमा र वंशको जोडीलाई निकै रुचाइएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री