आइतबार, ६ जेठ २०८१

१८ तलाबाट हाम फाल्दा समेत जोगिएकी यी महिला

समयपोष्ट २०७६ पुष २२ गते १४:३८

Advertisement

चीनको शैनडोग प्रान्तमा एक महिलाले १८ तलाबाट आत्महत्या गर्न हाम फालिन् । तर उनको मृत्यु भने हुन सकेन ।

घटना जुलाईको हो । एक ती महिलालाई १८ तलाबाट हामफाल्ने तयारी गरेको देखेका थिए ।

त्यसपछि उनले तुरुन्त प्रहरीलाई खबर गरिदिएका थिए । यसबारे जानकारी पश्चात प्रहरी तुरुन्त घटनास्थल पुगेर ती महिलालाई सम्झाएको थियो । उनले प्रहरीको कुरा नसुनी कुदेकी थिइन् ।

उक्त समयमा फायरब्रिगेडले जमिनमा गद्दा बिच्छाइदिएका थिए । उनी सिधै गद्दामा झरेकी थिइन् । उनको अनुहारमा चोट लगेको थियो । उक्त चोटको उपचार भइरहेको छ । उनले आत्महत्या गर्ने कोशिश किन गरिन् भन्ने आजसम्म खुलासा गरिएको छैन ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री