सोमबार, ७ जेठ २०८१

१९२ किलोका १० बर्षिय बालक !

समयपोष्ट २०७६ पुष २१ गते १२:५६

Advertisement

आर्य मोटापाइस भर्खर १० बर्ष पुगे । तर उनको तौल भने १९२ किलो छ । इन्डोनेसियाको पश्चिमी चिपुरवासारी गाउँका सबेैभन्दा मोटा बच्चा उनलाई खाली भोक र निन्द्रा मात्र लाग्ने गर्छ ।

आर्य मोटापाइसको बढिरहेको तौलले पूरै परिवार नै चिन्तित भएको छ । उनी जन्मिदा ३.२ किलो थिए । जन्मेको दुई वर्षसम्म कुनै समस्या नभए पनि त्यसपछि भने उनको मोटोपन विस्तारै बढ्दै गएको परिवारले जनाएको छ ।

उनी घर बाहिर जान सक्दैनन् । बजारमा उनलाई मिल्ने कपडा पाईदैन । उनी जति बेला पनि च्यादर ओडिरहेका हुन्छन् । मोटोपनकै कारण उनले स्कुल समेत छाडिसकेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री