बेलबासमा एनआईसी एशिया बैंकको नयाँ शाखा
समयपोष्ट
२०७५ चैत १० गते १७:१३
एन आई सी एशिया बैंकको रुपन्देही स्थित बुटवल वडा नं १३ बेलबासमा नयाँ शाखा विस्तार भएको छ । शाखाको एन आई सी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले उद्घाटन गरे ।
उनले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याई रहेको जानकारी गराए ।
प्रतिक्रिया