बिहीबार, ८ साउन २०८२

सेयर बजार सामान्य अंकले घट्यो

समयपोष्ट २०७५ माघ २४ गते १५:१२

आज नेप्से परिसुचक ०.१५ अंकले घटेर ११३९.५७ विन्दुमा झरेको छ । आज सेयर बजारमा १ सय ६४ कम्पनीको ८ लाख कित्ता सेयर २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी सेयर नेपाल इन्स्योरेन्स कम्पनीको किनबेच भएको छ ।

आज उपसुचकहरु मिश्रित देखिएका छन् ।

आज बाणिज्य बैंक समुह २.२५, होटल २.५, फाइनान्स ०.८ र लघुवित्त ०.८ अंकले बढेका छन् । यसैगरी आज ब्यापार समुह ०.५९,विकास बैंक ०.४३,जलविद्युत २.५,र्निजिवन बिमा २२.४८,अन्य २.५५ र जीवन बिमा समुह ४३.५७ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री