आइतबार, ६ जेठ २०८१

रौतहटमा तीन दर्जन यात्रु बोकेको ढुंगा डुब्यो

समयपोष्ट २०७५ भदौ ९ गते १५:२०

रौतहटको टिकुलिआ बनजरहाघाटमा करीब तीन दर्जन यात्रु बोकेको डुङ्गा दुर्घटना भएको छ । शनिबार साँझ वारिपारी गर्ने क्रममा डुङ्गा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा १० जना पौडी खेलेर बाँच्न सफल भएका छन् । ५ जनालाई स्थानीय र प्रहरीले उद्दार गरेको छ भने बेपत्ताको खोजी कार्य जारी छ ।

बेपत्ताको नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य जारी राखेको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री