बिहीबार, ८ साउन २०८२

लक्ष्मी बैंकको नयाँ शाखा मनमैजुँमा

समयपोष्ट २०७५ साउन २१ गते ८:१९

लक्ष्मी बैंकले १८ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट काठमाडौंको मनमैजुँमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले यस शाखा मार्फत सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदान गर्नुका साथै कृषिव्यवसायीहरुमाझ वित्तीयपहुँच पुर्याउँने लक्ष्य राखेको छ ।

यससंगै बैंकको ४६ जिल्लामा ९६ शाखा पुगेको छ । हाल बैंकले ३ हस्पिटल सेवा काउन्टर, १०६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट,५१ शाखा रहित बैंकिङ्गएजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री