यसरी हेर्नुहोस एसईईकाे नतिजा
समयपोष्ट
२०८२ असार १३ गते १९:३०
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा विभिन्न माध्यमबाट हेर्न सकिने जनाएको छ ।
बोर्डले एसईई-२०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR, तथा WEBSITE बाट प्रकाशन हुने बोर्डले जनाएको छ ।
नतिजा सार्वजनिक भएलगत्तै, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्ने बताइएको छ । अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट भने प्राप्त जिपीए (GPA) मात्र तुरुन्तै हेर्न सकिनेछ ।
नतिजा हेर्दा धैर्य अपनाउन र आधिकारिक स्रोतहरूमा भर पर्न बोर्डले अनुरोध गरेको छ ।
कहाँकहाँबाट कसरी हेर्न सकिन्छ रिजल्ट हेर्नुहोस् विवरण-
प्रतिक्रिया