पक्राउ परे ‘भाले’
समयपोष्ट
२०७५ असार ७ गते ९:५८
ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा (भाले) पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर काठमाडौंले ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा पक्राउ गरेको हो ।
महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको जनाइएको छ ।
प्रतिक्रिया