भारतीय प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान
समयपोष्ट
२०७५ वैशाख २८ गते ११:५५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मानस्वरुप गार्ड आफ अनर प्रदान गरिएको छ । शुक्रबार अपरान्ह सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो । त्यस क्रममा नेपाली सेनाले २१ तोपको सलामी चढाएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु, नेपाली सेनाका उच्च तहका अधिकारीहरुले सहभागिता रहेको थियो ।
प्रतिक्रिया