विवाहपछि दीपिकाले अभिनय छाड्ने !
समयपोष्ट
२०७४ चैत २१ गते ८:३७
बलिउड स्टार्स दीपिका पादुकोण र रणवीर सिंहको विवाहको मिति अन्तत तय भएको । भारतिय सञ्चार माध्यमहरुका अनुसार यि दुईको विवाह सम्भवतः आगामी सेप्टेम्बर र डिसेम्बरको बीचमा हुँने पक्का भएको छ ।
विवाहपछि दीपिकाले अभिनयपछि छाड्ने समेत चर्चा छ । एक अन्तर्वार्तामा दीपिकाले विवाहपछि आफूले धेरै बच्चा जन्माउने सोच बनाएको बताएकी थिइन् ।
भारतिय सञ्चार माध्यमहरुका अनुसार विवाह हिन्दु ऋतिरिवाज अनुसार हुनेछ । विवाहमा परिवार र नजिकका मित्रहरु मात्र सहभागी हुनेछन् ।
दीपिका र रणवीरको रिसेप्सनको मिति भने तय गरिएको छैन ।
एजेन्सी
प्रतिक्रिया