निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने (पूर्णपाठसहित)
समयपोष्ट
२०७९ असोज ११ गते १७:०७
निर्वाचन आचारसंहिता, २०७९ भोलिदेखि लागू हुँदैछ ।
निर्वाचन आयोगले बुधबारबाट निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको हो ।
निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्नेछ ।
प्रतिक्रिया