शनिबार, २१ असार २०८२

“फोर्स मोटर्सको दशैँ तिहार अफर”

समयपोष्ट २०७९ भदौ १७ गते २१:०७

Advertisement

“फोर्स मोटर्सका”को आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले दशैँ र तिहारको अवसरमा कुनै पनि गाडीको खरीदमा उपहार योजना ल्याएको छ ।

योजनाअन्तर्गत कुनै पनि गाडीको खरीदमा आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टि.भि., स्मार्ट फोन लगायतका उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यस अफर आजको मितिदेखि लागु भई छट पर्व अर्थात २०७९ कार्तिक १३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

बिगत ८ वर्ष देखि “फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ ।

Advertisement

आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँ को गैहिृधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा , झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री वितरणमा ल्याईरहेको छ । ग्राहक वर्गले आफुलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्नुहुनेछ । साथै यी सम्पुर्ण शोरुममा थ्री एस (सेल्स, सर्भिस,स्पेयरपार्टस्) सहितको सुविधा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री