काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजमा आतंकवादी चढेको सूचना आएपछि रोकियो विमान
समयपोष्ट
२०७९ साउन १८ गते १५:१२
काठमाडौंबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा शंकास्पद ब्यक्ति रहेको सुचना आएपछि यात्रुलाई ओरालिएको छ ।
सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो ।
जहाजमा १४१ जना यात्रु छन् ।
प्रतिक्रिया