स्वास्थ्यराज्यमन्त्री श्रेष्ठले लिए सपथ
समयपोष्ट
२०७८ साउन १० गते १८:०४
नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
प्रतिक्रिया