विप्लवसंग रेखा
समयपोष्ट
२०७७ फागुन २४ गते १७:३६
अभिनेत्री रेखा थापा नेपाल कम्युनिष्ट पार्टी नेत्र बिक्रम चन्द विप्लव समुहका महासचिव विप्लवसंग भेट गरेकी छिन् ।
नायिकाले आइतबार लाजिम्पाटको एक क्याफेमा विप्लवलाई भेटेकी
हुन् ।
नायिका थापाले खुला राजनीतिमा आएकोमा विप्लवलाई बधाई दिन भेटेको बताएकी छिन् । उनले भेटमा समसामयिक विषय, देश र जनताको विषयमा कुरा भएको जानकारी दिईन् ।
प्रतिक्रिया