प्रचण्ड-माधव समुहले बोलायो संसदीय दलको बैठक
समयपोष्ट
२०७७ फागुन २३ गते १४:११
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले संसदीय दलको बैठक डाकेको छ ।
बैठक केहीबेरमा सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने नेकपा संसदीय दल प्रमुख सचेत देव गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार बैठकमा अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुति हुने रणनीतिबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया