मंगलबार, १८ वैशाख २०८१

सेयर बजारमा किन आएन सुधार ?

समयपोष्ट २०७४ पुष ५ गते ९:५४

बुधबार नेप्से परिसुचक ९.२९ अंकले घटेर १४८४.४७ अंकमा झरेको छ । यसदिन १ सय ५५ कम्पनीका ९ लाख कित्ता सेयर ४२ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी नेपाल टेलिकमको सेयर किनबेच भएको छ ।

Advertisement

आज उपसुचकहरु सबै घटेका छन् । आज बाणिज्य बैंक समुह ६.६१,होटल ०.१८,विकास बैंक ६.९,जलविद्युत २६.६६,फाईनान्स १.१४,बिमा ४३.४९,उत्पादनमुलक ३५.८१ अन्य १०.९८ र लघुवित्त समुह ७.६२ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री