मंगलबार, १८ वैशाख २०८१

डिश होमको डिलर दाईको डिष्काउण्ट योजनामा दुई भाग्यशाली विजेता छनौट

समयपोष्ट २०७७ असार ६ गते ९:१०

Advertisement

डिश होमको डिलर दाईको डिष्काउण्ट योजना अन्र्तगत दुुई जना भाग्यशालाी विजेता छनौट भएका छन् । २०७७ साल जेष्ठ ३० गते देखि असार ४ गते सम्म फण्ड ट्रान्सफरबाट रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरी भएको लक्की ड्र मा शुक्रबार दुई जना विजेता छनौट भएका हुन् । विजेताले प्रति व्यक्ति रु १००,००० नगद प्राप्त गर्ने कम्पनीले जनाएको छ । Showcase channel No 100, Showcase 2 channel No.101 / र रमाईलो टिभीमा Live Lucky Draw मार्फत CAS ID No. 02518914051, 02558217934 बिजेता बन्न सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री