धनुषामा विमलेन्द्र निधीभन्दा राजेन्द्र महतो अगाडी
समयपोष्ट
२०७४ मंसिर २२ गते ११:०७
प्रदेश नं २ को धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रारम्भिक परिणाममा राजपा नेपालका राजेन्द्र महतो अगाडी छन् ।
उनले १३५५ मत ल्याउदा कांगे्रसका विमलेन्द्र निधीले १०६० मात्र ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार रामसिं यादवले २४४ मत ल्याएका छन् । अहिलेसम्म १४९ मत बदर भएको छ ।
प्रतिक्रिया