मंगलबार, १८ वैशाख २०८१

काठमाडौं-२ मा माधव नेपालको अग्रता

समयपोष्ट २०७४ मंसिर २२ गते ७:३६

 काठमाडौं क्षेत्र नम्बर-२ मा एमाले नेता माधव कुमार नेपालले सुरुवाती अग्रता लिएका छन् ।  नेपालले ५१६ मत प्राप्त गरेका छन् भने  विवेकशिलका सूर्यराज  आचार्यले २३३ मत प्राप्त गरेका छन्।  नेपाली कांग्रेसका दीपक कुईकेलको २२० मत छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री