मंगलबार, ८ जेठ २०८१

सेक्सी हुनु अपराध भए मलाई पक्राउ गर

समयपोष्ट २०७६ मंसिर २२ गते ८:३०

Advertisement

 

गायिका तथा मोडल ज्योती मगरले सेक्सी बन्नु अपराध भए आफूलाई पक्राउ गर्न चुनौति दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एउटा ‘सेक्सी’ तस्बिर राख्दै उनले क्याप्सनमा लेखेकी छिन् ,”सेक्सी हुनु अपराध भए मलाई पक्राउ गर”

बेलामौका विभिन्न प्रकरणमा विवादमा आउने गायिका मगरले छोटा लुगा लगाएको तथा अंग प्रदर्शन गरेको भनी आलोचना हुने गरेको छ ।

Advertisement

कहिलेकाहीँ कलाकारिता वृत्तमा नै अश्लीलतालाई प्रोत्साहन गरेको भन्दै मगरविरुद्ध अन्य कलाकार समेतले टिप्पणी गर्दै आएका छन् ।

"if being sexy is crime then arrest me"…

Posted by Jyoti Magar on Friday, December 6, 2019

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री