मंगलबार, २५ वैशाख २०८१

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता

समयपोष्ट २०७६ मंसिर १६ गते १८:४९

Advertisement

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी.र इन्स्योरेन्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी युनाईटेड इन्स्योरेन्समा आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री