आइतबार, ६ जेठ २०८१

ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा

समयपोष्ट २०८१ वैशाख २५ गते ११:४०

Advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठमेलस्थित एक होटलमा छापा मारेको छ ।

हुन्डी कारोबारको आशंकामा चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा सीआईबीले छापा मारेको बताइएको छ ।

होटलको नाम भने खुलाइएको छैन । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री