आइतबार, २३ वैशाख २०८१

सेयर बजारमा दोहोरा अंकको गिरावट

समयपोष्ट २०७५ पुष १६ गते १५:०९

Advertisement

सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक १७.२६ अंकले घटेर ११८७.२८ अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ६७ कम्पनीका ११ लाख कित्ता सेयर ४० करोड रुपैयाँ बरारबमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेश्नल लाइफ इन्स्योरेन्सको सेयर किनबेच भयो ।

आज तीन समुह उपसुचक बाहेक सबै घटेका छन् । आज बाणिज्य बैंक समुह १४.९४,होटल १९.२७,विकास बैंक १३,निर्जिवन बिमा १६०.२३,अन्य १०.४८,लघुवित्त २३.५८ र जीवन बिमा समुह १५३ अंकले घटेका छन् ।

यसैगरी आज जलविद्युत समुह ६.९५,फाइनान्स १.३९ र उत्पादनमुलक समुह ७.१३ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री