आइतबार, २३ वैशाख २०८१

सेयर बजार दोहोरो अंकले घट्यो

समयपोष्ट २०७५ पुष १५ गते १५:१०

सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक १०.६२ अंकले घटेर १२०४.५४ विन्दुमा झरेको छ । आज १ सय ६८ कम्पनीका १२ लाख कित्ता सेयर ४५ करोड रुपैयाँ बरारबमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको किनबेच भएको छ ।

Advertisement

आज तीन समुह उपसुचक बढेका छन् । भने अन्य सबे समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह ६.४८,ब्यापार २.९६,विकास बैंक ६.०२,जलविद्युत ३.३६,फाइनान्स २.१५,अन्य ३३.४४,लघुवित्त ४.६२ र जीवन बिमा समुह ५२.३३ अंकले घटेका छन् । यसैगरी होटल समुह २०.७९,निर्जिवन बिमा २९.८१ र उत्पादनमुलक समुह २.३२ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री