आइतबार, ६ जेठ २०८१

सेयर बजारमा हरियाली ,१२ सयमा पुग्यो नेप्से

समयपोष्ट २०७५ पुष ११ गते १५:१४

Advertisement

बुधबार सेयर बजार बढेको छ । आज नेप्से परिसुचक ३० अंकले बढेर १२१६.२७ अंकमा पुगेको छ । आज सेयर बजारमा १ सय ७३ कम्पनीका १९ लाख कित्ता सेयर ६९ करोड रुपैयाँ बरारबमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ । आज उपसुचकहरु सबै बढेका छन् । आज बाणिज्य बैंक समुह उपसुचक १८.५४,होटल ६५.६२,विकास बैंक २०.६९, ब्यापार १३.६९,जलवद्युत १९.३४,फाइनान्स ८.१२,निर्जिवन बिमा २४५.०६,उत्पादनमुलक समुह १९.२,अन्य १५.८७,लघुवित्त ५०.२१ र जीवन बिमा समुह ४४३.५ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री